राजनीति

नेकपा (माओवादी केन्द्र) बैजनाथ गाउँपालिका वडा नं. ५ को भेला सम्पन्न

Dec. 22, 2024, 1:03 p.m.

172

नेकपा (माओवादी केन्द्र) बैजनाथ गाउँपालिका वडा नं. ५ को भेला सम्पन्न

बैजनाथ गाउँपालिका वडा नं. ५ मा नेकपा (माओवादी केन्द्र) को पार्टी भेला सम्पन्न भएको छ। भेला भिक्कु थारुको अध्यक्षतामा सम्पन्न भएको छ ।
May be an image of 9 people, grass and tree

भेलाले गाउँपालिका सम्मेलनका लागि २५ जना प्रतिनिधि चयन गरेको छ। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सदस्य नरसिंह नाथ योगि ‘सुन्दर’ रहेका थिए। साथै, विशेष अतिथिका रूपमा प्रदेश सल्लाहकार कुबेर रिजाल, वडा नं. ५ का वडा अध्यक्ष देवबहादुर, वडा नं. ७ का वडा अध्यक्ष दिनेश थारु, वडा सदस्य सीता सुनार, र राजिद यादवले पनि थिए।
May be an image of 8 people

भेलामा स्थानीयस्तरमा पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउनका लागि विविध रणनीतिका विषयमा छलफल गरिएको र आगामी सम्मेलनलाई सफल बनाउन प्रतिबद्धता व्यक्त गरिएको हाम्रो अनलाइन समाचार रोयल पार्टी लाई जानकारी दिएका थिए ।

अन्य समाचार